Show Summary
# Audio Sentence (Transcript)
17571 जिम्मेवारी र जवाफदेहितालाई ध्यानमा राखेर यो कमसेकम चाहिँ
17572 यो उपदफा पहिलेकै कायम राख्नका निम्ति अनुरोध
17573 धेरै कुरा मैले भन्न चाहन्न। जस्तो अर्को राजस्व चुवावट अनुसन्धान
17574 तथा नियन्त्रण ऐन २०५२ को दफा ५ २ क हेर्यो भने
17575 जानाजान वा बदनियत रोग राजस्व छल्ने नियतले कुनै कार्य गरे
17576 यस ऐन बमोजिम मुद्दा चलाउनुपर्नेछ भन्ने व्यवस्था छ। त्यो अहिले हटाउने भनि
17577 अनि जानाजाना बदनियतपूर्वक राजस्व छल्नेलाई पनि तपाईं छोड्दिनु हुन्छ भने
17578 कसको पक्षमा काम गर्दैछौं हामी राज संस्था छल्ने ठग्ने
17579 बदमासी गर्दालाई चाहिँ छुट दिइएन त्यही भएर मैले चाहिँ
17580 सत्तापक्षका मान्य ज्यूहरूसँग पनि भने एकचोटी छातीमा हात राखेर यो प्रावधान यो