Show Summary
# Audio Sentence (Transcript)
17581 ऊ चाहिँ व्यवस्था हेरौँ न त राजस्व छल्नेलाई त अझ कडा कारबाही गर्ने होला
17582 अनि त्यस्तैगरी के भनेको छ भने
17583 ठाउँ ठाउँमा रहेका ५० लाख भन्ने शब्दहरूको सट्टा ३ करोड बनाउने
17584 ५० लाखभन्दा बढी राजस्व चुवावट गर्नेलाई मुद्दा चलाउने प्रावधान
17585 पहिले भएको अहिले चाहिँ ३ करोडसम्म चाहिँ राजस्व छल्न
17586 बडा बैध तरिकाले कानुनी तरिकाले त्यस्तो कानुन हामी गर्दैछौं ३ करोडसम्म
17587 जति ठगे पनि गर
17588 त्यसपछि बरु मुद्दा चलाउन
17589 फिर्ता लिने प्रावधान पनि छँदैछन्. त्यसमा मैले धेरै लामो कुरा गर्न चाहन्न
17590 मुद्दा फिर्ता लिने व्यवस्था गरेर फेरि चाहिँ बदमाशी गर्नेलाई