Show Summary
# Audio Sentence (Transcript)
17591 चलाइएको मुद्दा पनि फिर्ता लिने व्यवस्था गरिँदैछ। यो गम्भीर छ यो घातक छ
17592 यो वास्तवमा चाहिँ स्वीकार गर्न सकिने छैन। त्यसकारण चाहिँ
17593 हामी बाध्य भएर भन्नुपर्ने हुन्छ कि सरकारले चाहिँ राजस्व ठगी गर्ने व्यक्तिलाई
17594 तस्करी गर्ने व्यक्तिलाई अथवा कालाबजारी गर्ने व्यक्तिलाई चाहिँ
17595 प्रोत्साहन गर्ने गरी यो कानुन ल्याएको छ यो आपत्तिजनक छ। त्यस्तैगरी
17596 दफा ६ को ३ पछि थपिएको उपसभाचार यो पनि हटाउनुपर्छ वास्तवमा
17597 यो पनि उपयुक्त दफा छैन
17598 को उपदफा ३ झिकिएको छ त्यो पनि
17599 पहिलेकै प्रावधान राखिनुपर्दछ मैले समयको अभावले धेरै लामो
17600 म गर्न चाहन्न। वास्तवमा चाहिँ यो कम्पनी