| 17601 |
|
ऐनमा यो दफा ७ को ३ मा उपदफा एक बमोजि |
| 17602 |
|
प्रिमियम मूल्यको सेयर जारी गर्न कार्यालयको कृति माग |
| 17603 |
|
तीन वर्षको लेखा परीक्षण भएको आर्थिक |
| 17604 |
|
विवरण कार्यालयलाई उपलब्ध गराउनुपर्नेछ भन्ने यसले के बिगार्यो? यो त ठिक छ त सही छ त |
| 17605 |
|
अनि यसलाई हटाएर अनि हामी चाहिँ |
| 17606 |
|
त्यो विवरण पेश गर्न पनि नपर्ने अडिट गर्न पनि नपर्ने यस्तो खालको छुट हामी दिइरहेका छौं |
| 17607 |
|
त्यसकारण मेरो विशेष अनुरोध छ माननीय मन्त्रीज्यू यो नागरिकप्रति |
| 17608 |
|
राष्ट्रपति जिम्मेवार भएर यसरी चाहिँ |
| 17609 |
|
पहिले भएका राम्रा प्रावधानलाई पनि जसरी हटाउने व्यवस्था गरिएको छ |
| 17610 |
|
तिनीहरू कायम गर्ने व्यवस्था गरियोस्। हाम्रो संशोधन स्वीकार गरियोस् विशेष अनुरोध |