Show Summary
# Audio Sentence (Transcript)
17611 उक्त विधेयकमाथिको दफावार छलफल प्रारम्भ हुन्छ
17612 विधेयकमाथि २१ वटा संशोध
17613 सूचनाहरू प्राप्त हुन आएको व्यहोरा समेत जानकारी अब संशोधनकर्ता
17614 माननीय चित्रबहादुर केसीलाई आफ्नो संशोधन प्रस्तुत गर्दै छलफलमा भाग लिन अनुम
17615 त्यसपछि माननीय प्रकाश ज्वाला भाषण गर्न
17616 यही फाइदा आर्थिक तथा व्यवसायिक वातावरण सुधार लगानी अभिवृद्धि सम्बन्धी
17617 केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि हामी छलफल
17618 आर्थिक तथा व्यावसायिक वातावरण सुधार गर्दै
17619 लगानी अभिवृद्धि गर्नुपर्ने आवश्यकता छ। आर्थिक तथा व्यवसाय
17620 वातावरण सुधारका लागि बाधक रहेका कतिपय ऐन कानुन