Show Summary
# Audio Sentence (Transcript)
17621 नियम र निर्देशिका संशोधन वा परिवर्तन गर्नुपर्ने
17622 आर्थिक तथा व्यवसायिक वातावरण सुधार गर्दै लगानी अभिवृद्धि गर्नुको तात्पर्
17623 मुख्यतया विदेशी लगानीकर्ताहरूलाई
17624 नेपालमा लगानी गर्न उत्साहित गरेर
17625 मुलुकको अर्थतन्त्रलाई उदारीकरणको तर्फ धकेल्ने भन्दा
17626 मुलुकभित्र रहेका राष्ट्रिय उद्योगपति
17627 वा पूँजीपतिहरूका पक्षमा व्यावसायिक वातावरण तयार पारि
17628 लगानी अभिवृद्धि गर्न प्रोत्साहित गर्नुपर्दछ तर त्यसो गर्ने बेलामा
17629 बजारको आवश्यकताभन्दा उपभोक्ताहरूको हित
17630 ध्यानमा राखेर नै हामीले कानुनको तर्जुमा गर्नुपर्दछ। कालोबजारी