Show Summary
# Audio Sentence (Transcript)
17631 कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन
17632 को दफा ३ को उपदफा एकले कुनै व्यापारीले
17633 मालवस्तु र व्यापारको प्रचलन अनुसार सामान्यतया १००
17634 २० प्रतिशतभन्दा बढी मुनाफा लिएको अवस्थामा अवस्था
17635 अभावको लाभ उठाई सोमाल वस्तुको उचित नाफा
17636 बिक्री गर्नलाई अपराध मानेको छ
17637 र त्यस सम्बन्धित दण्ड सजायको व्यवस्था पनि गरेको छ। तर
17638 विधेयकले यो प्रावधानलाई संशोधन गरेर हटाएको
17639 यो प्रावधान हटाउनुको पछाडि
17640 बजारमा प्रतिस्पर्धाको माध्यमबाट नै वस्तुको मूल्य निर्धारण गर्न