Show Summary
# Audio Sentence (Transcript)
17641 गर्नुपर्यो कारण देखाएको कुनै व्यापारीले आफ्नो मालको
17642 सबभन्दा बढी मुनाफा लिनु वा अभावको
17643 सामाजिक अपराधका दण्डको व्यवस्था हटाएर बजारमा
17644 माध्यमद्वारा दर रेट निर्धारण गर्ने भनेर गरिएको तर्कको
17645 कुनै अर्थ छैन स्वयं सरकारले त्यस प्रकारको सामाजिक अपराध
17646 प्रोत्साहित गर्न खोजेको देखिन्छ त्यसैले सामाजिक अपराधलाई
17647 छुट दिएर आर्थिक तथा व्यावसायिक वातावरण सुधार वा लगानी
17648 अभिवृत्तिको कल्पना गर्नु गलत हुनेछ त्यसैले मैले माननीय अर्थ
17649 ज्यूसँग उक्त विधिको दफा ४ को खण्ड क र ख लाई
17650 संशोधन गरी हटाउन र कालोबजार तथा