Show Summary
# Audio Sentence (Transcript)
17651 केही अन्य सामाजिक अपराध तथा सजाय ऐन बत्तीसको
17652 यसको प्रावधानलाई कायम राख्न माग प्रस्तुत विधेयकले राजस्
17653 चुवावट अनुसन्धान तथा नियन्त्रण ऐन २०५२ का
17654 प्रावधान संशोधन गरिएका छन्
17655 संविधानसभाबाट संविधान जारी भइसकेपछि
17656 यो ऐनमा आठ पटक संशोधन भइसकेको छ। अहिलेको विधेयकसहितको
17657 गणना गर्ने हो भने यो ९ पटक हुन जान्छ
17658 नौ वर्षका दौरानमा वर्षैपिच्छे ९ पटक संशोधन गरेर
17659 आर्थिक तथा व्यावसायिक वातावरण सुधार गर्दै लगानी अभि
17660 के कति भयो त्यसको पनि समीक्षा गर्नुपर्ने आवश्यकता छ।