Show Summary
# Audio Sentence (Transcript)
17661 विगतका संशोधनलाई हेर्दा त्यस दिशामा खासै कुनै प्रगति
17662 त्यसैले यो विधेयकको औचित्यतामाथि प्रश्न चिन्ह खडा
17663 विधेयकमा ३ ३ करोडसम्मको राजस्व छली गर्ने व्यक्तिले यदि
17664 बिगो र लाग्ने जरिवाना भुक्तानी गर्न निवेदन दिएमा
17665 मुद्दा नचलाउने निर्णय सरकारी वकिलले गर्नुपर्ने व्यवस्था गरिएको छ।
17666 योभन्दा अगाडि 76 सालको संशोधनमा ५० लाखसम्म
17667 राजस्व छली गर्नलाई पनि यस्तै छुट दिएको थियो। यो संशोधनले राज
17668 छलीको आयतनलाई बढाएर ३ करोड पुर्याएको छ। राज
17669 ठली गर्ने व्यक्ति समातियो भने उसले बिगो जरिवाना भुक्तान गरेपछि
17670 मुद्दा नचलाउने कुरा हामीले राज्यकै तर्फबाट