Show Summary
# Audio Sentence (Transcript)
17701 अब यो छलफल यही समाप्त हुन्छ। माननीय सदस्यहरु अब माननीय माननीय चित्र
17702 केसीलाई आफ्नो संशोधन फिर्ता लिन चाहनुहुन्छ भने समय
17703 सभामुख महोदय मैले भाषण गर्न लागिन
17704 यो चाहिँ मेरो प्रस्ताव मैले फिर्ता लिन्न। माननीय सदस्यहरु माननीय
17705 चित्रबहादुर केसीले आफूले पेश गर्नुभएको संशोधन फिर्ता लिन नचाहनु भएकोले
17706 उक्त संशोधन प्रस्तावहरूलाई निर्णयर्थ प्रस्तुत गर्दछु
17707 यो प्रस्तावको पक्षमा हुने माननीय सदस्यले हुन्छ भन्नुहोला र
17708 विपक्षमा हुने माननीय सदस्यले हुन्न भन्नुहोला। यो प्रस्ताव
17709 पक्षमा हुने माननीय सदस्यले हुन्छ भन्नुहोस्
17710 यसको विपक्षमा हुने माननीय सदस्यले हुन्न भन्नुहोस्