| 17711 |
|
हुन्न भन्ने पक्षका माननीय सदस्यहरूको बहुमत भएकोले माननीय चित्र |
| 17712 |
|
केसीले राख्नुभएको उक्त संशोधन प्रस्तावहरू बहुमतले अस्वीकृत भएको घोषणा |
| 17713 |
|
माननीय सदस्यहरू अब माननीय गंगा कार्कीलाई आफ्नो संशोधन |
| 17714 |
|
फिर्ता लिन चाहनुहुन्छ भने समय दिन सभामुख महोदय यो विशुद्ध |
| 17715 |
|
एकीकरण गर्ने राष्ट्र धोका दिने र बाँकी रहेका उद्योगधन्दा कलकारखानालाई |
| 17716 |
|
जिलोमालो गर्ने यस विधेयक भएको हुनाले मैले यसलाई फिर्ता लिन्न मेरो यथाव |
| 17717 |
|
माननीय सदस्यहरू माननीय गंगा कार्कीले आफूले पेश गर्नुभएको संशोधन |
| 17718 |
|
फिर्ता लिन नजानुभएकोले उक्त संशोधन प्रस्तावहरूलाई निर्णयर्थ प्रस्तुत गर्दछु |
| 17719 |
|
यो प्रस्तावको पक्षमा हुने माननीय सदस्यले हुन्छ भन्नुहोला र |
| 17720 |
|
विपक्षमा हुने माननीय सदस्यले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने माननीय सदस्य |