Show Summary
# Audio Sentence (Transcript)
17721 सदस्यहरूले हुन्छ भन्नुहोस्। यसको विपक्षमा हुने माननीय सदस्यले हुन्न भन्नुहोस्
17722 हुन्न भन्ने पक्षका माननीय सदस्यहरूको बहुमत भएकोले माननीय गंगा कार्कीले राख्नुभएको
17723 उक्त संशोधनको प्रस्तावहरू बहुमतले अस्वीकृत भएको घोषणा
17724 माननीय सदस्यहरू अब माननीय प्रेम सुवाललाई आफ्नो सं
17725 फिर्ता लिन चाहनुहुन्छ भने समय दिन। सभामुख महोदय मैले आफ्नो
17726 संशोधनको व्यहोरा फिर्ता नलिने जानकारी गराउन
17727 माननीय सदस्यहरू माननीय प्रेम सुवालले आफूले पेश गर्नुभएको संशोधन
17728 फिर्ता लिन नचाहनुभएकोले उक्त संशोधन प्रस्तावलाई निर्णयर्थ
17729 गर्दछु यो प्रस्तावको पक्षमा हुने माननीय सदस्यले हुन्छ भन्नुहोला र
17730 विपक्षमा हुने माननीय सदस्यले हुन्न भन्नुहोला। यो