Show Summary
# Audio Sentence (Transcript)
17731 को पक्षमा हुने माननीय सदस्यले हुन्छ भन्नुहोस्। यसको विपक्षमा हुने माननीय
17732 माननीय सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्न भने पक्षका माननीय सदस्यहरूको बहुमत भएकोले
17733 माननीय प्रेमसुवालले राख्नुभएको उक्त संशोधन प्रस्तावहरू बहुमतले
17734 भएको घोषणा गर्दछु
17735 फिर्ता लिन चाहनुहुन्छ भने समय दिन सम्माननीय सभामुख महोदय मेरो प्रस्ताव फिर्ता
17736 माननीय सदस्यहरू माननीय हितबहादुर तामाङले आफूले पेश गर्नुभएको संशोधन
17737 फिर्ता लिन नचाहनुभएकोले उक्त संशोधन प्रस्तावलाई निर्णयर्थ प्रस्तुत गर्दछु
17738 यो प्रस्तावको पक्षमा हुने माननीय सदस्यले हुन्छ भन्नुहोला र यसको
17739 कक्षामा हुने माननीय सदस्यले हुन्न भन्नुहोला
17740 यो प्रस्तावको पक्षमा हुने माननीय सदस्यले हुन्छ भन्नुहोस्