| 17741 |
|
यसको विपक्षमा हुने माननीय सदस्यले हुन्न |
| 17742 |
|
हुन्न भन्ने पक्षका माननीय सदस्यहरूको बहुमत भएकोले माननीय हितबहादुर तामाङले राख्नुभएको |
| 17743 |
|
उक्त संशोधन प्रस्तावहरू बहुमतले अस्वीकृत भएको घोषणा |
| 17744 |
|
माननीय सदस्यहरू अब माननीय डाक्टर चन्द्र कार्की भण्डारीलाई आफ्नो सं |
| 17745 |
|
फिर्ता लिन चाहनुहुन्छ भने समय दिन्छु सम्मानीय सभामुख महोदय |
| 17746 |
|
दिनभरिको समय वेस्ट भएजस्तो लाग्छ छलफल मात्रै भयो केही कमा पनि चेन्ज भएन भने |
| 17747 |
|
त्यसको केही अर्थ रहँदैन भन्छ त्यसैले नाई हजुर म चाहिँ फिर्ता लिन्न। धन्यवाद |
| 17748 |
|
माननीय सदस्यहरू माननीय डाक्टर चन्द्र कार्की भण्डारीले आफूले पेश |
| 17749 |
|
संशोधनहरू फिर्ता लिन नचाहनुभएकोले उक्त संशोधन प्रस्तावलाई निर्णयर्थ |
| 17750 |
|
यस प्रस्तावको पक्षमा हुने माननीय सदस्यले हुन्छ भन्नुहोला र |