| 17751 |
|
विपक्षमा हुने माननीय सदस्यले हुन्न भन्नुहोला |
| 17752 |
|
यो प्रस्तावको पक्षमा हुने माननीय सदस्यले हुन्छ भन्नुहोस् |
| 17753 |
|
यसको विपक्षमा हुने माननीय सदस्यले हुन्न भन्नुहोस् |
| 17754 |
|
हुन्न भन्ने पक्षका मानिस सदस्यहरूको बहुमत भएकोले |
| 17755 |
|
माननीय डाक्टर चन्द्र कार्की भण्डारीले राख्नुभएको उक्त संशोधन प्रस्तावहरू |
| 17756 |
|
बहुमतले अस्वीकृत भएको घोषणा गर्दछु। माननीय सदस्यहरू अब माननीय |
| 17757 |
|
तुमना श्रेष्ठलाई आफ्नो संशोधन फिर्ता लिन चाहनुहुन्छ भने समय दिन माननीय सदस्यहरु |
| 17758 |
|
माननीय सुमन श्रेष्ठले आफूले पेश गर्नुभएको संशोधनहरू फिर्ता लिन नचाहनुभएकोले |
| 17759 |
|
संशोधन प्रस्तावहरूलाई निर्णयर्थ यो प्रस्तावको पक्षमा हुने माननीय सदस्य |
| 17760 |
|
हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने माननीय सदस्यले हुन्न भन्नुहोला |