| 17771 |
|
यसको विपक्षमा हुने माननीय सदस्यले हुन्न |
| 17772 |
|
हुन्न भन्ने पक्षका माननीय सदस्यहरूको बहुमत भएकोले माननीय विमान सुवेदीले राख्नुभएको |
| 17773 |
|
उक्त संशोधन प्रस्तावहरू बहुमतले अस्वीकृत भएको घोषणा |
| 17774 |
|
माननीय सदस्यहरू अब माननीय निशा डाँगीलाई आफ्नो संशोधन फिर्ता लिन चाहनुहुन्छ भने |
| 17775 |
|
मन्त्रीज्यूले जवाफ दिने क्रममा कुनै पनि जवाफहरू चित्त बुझ्दो थिएन |
| 17776 |
|
त्यसैले म मेरो संशोधन फिर्ता नलिने जानकारी गराउन |
| 17777 |
|
माननीय निशा डाँगीले आफूले पेश गर्नुभएको संशोधन फिर्ता लिन नचाहनुभएकोले |
| 17778 |
|
उक्त संशोधन प्रस्तावहरूलाई निर्णयर्थ प्रस्तुत गर्दछु |
| 17779 |
|
यो प्रस्तावको पक्षमा हुने माननीय सदस्यहरूले हुन्छ भन्नुहोला र |
| 17780 |
|
विपक्षमा हुने माननीय सदस्यले हुन्न भन्नुहोला यो प्रस्तावको पक्षमा हुने माननीय सदस्य |