Show Summary
# Audio Sentence (Transcript)
17781 यसको विपक्षमा हुने माननीय सदस्यले हुन्न
17782 हुन्न भन्ने पक्षका मानिस सदस्यहरूको बहुमत भएकोले माननीय निशा डाँगीले राख्नुभएको
17783 संशोधन प्रस्तावहरू बहुमतले अस्वीकृत भएको
17784 माननीय सदस्यहरू अब माननीय जनार्दन शर्मालाई आफ्नो संशोधन फिर्ता लिन चाहनुहुन्छ भने
17785 माननीय सदस्यहरू माननीय जनार्दन शर्माले आफूले पेश गर्नुभएको संशोधन
17786 फिर्ता लिन नजानुभएकोले निर्णयर्थ प्रस्तुत
17787 यो प्रस्तावको पक्षमा हुने माननीय सदस्यले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने माननीय सदस्य
17788 यस प्रस्तावको पक्षमा हुने माननीय सदस्यले हुन्छ यसको
17789 विपक्षमा हुने माननीय सदस्यले हुन्न भन्नु हुन्न भन्ने पक्षका माननीय सदस्यहरूको बहुमत भएकोले
17790 माननीय जनार्दन शर्माले राख्नुभएको उक्त संशोधन प्रस्तावहरू बहुमतले अस्वीकृत