Show Summary
# Audio Sentence (Transcript)
17811 उक्त संशोधन प्रस्तावहरू बहुमतले अस्वीकृत भएको घोषणा
17812 माननीय सदस्यहरू अब माननीय लेखनाथ दाहाललाई आफ्नो संशोधन
17813 माननीय सदस्यहरू माननीय लेखनाथ दाहालले आफूले पेश गर्नुभएको सं
17814 फिर्ता लिन नचाहनुभएकोले उक्त संशोधन प्रस्तावलाई निर्णयर्थ प्रस्तुत
17815 यो प्रस्तावको पक्षमा हुने माननीय सदस्यले हुन्छ भन्नुहोला र यसको
17816 पक्षमा हुने माननीय सदस्यले हुन्न भन्नुहोला
17817 यो प्रस्तावको पक्षमा हुने माननीय सदस्यले हुन्छ भन्नुहोस्
17818 यसको विपक्षमा हुने माननीय सदस्यले हुन्न भन्नुहोस्
17819 हुन्न भन्ने पक्षका माननीय सदस्यले बहुमत भएकोले माननीय लेखनाथ दाहाल
17820 राख्नुभएको उक्त संशोधन प्रस्तावहरू बहुमतले अस्वीकृत भएको घोषणा