Show Summary
# Audio Sentence (Transcript)
17821 माननीय सदस्यहरू अब माननीय नारायणी शर्मालाई आफ्नो संशोधन
17822 फिर्ता लिन चाहनुहुन्छ भने सम्माननीय सभामुख ज्यू
17823 मैले संशोधन संशोधन प्रस्ताव फिर्ता नलिने जानकारी गराउँदछु धन्यवाद
17824 माननीय सदस्यहरू माननीय नारायणी शर्माले आफूले पेश गर्नुभएको संशोधन
17825 फिर्ता लिन नचाहनुभएकोले उक्त संशोधन प्रस्तावहरूलाई निर्णयर्थ प्रस्तुत
17826 यो प्रस्तावको पक्षमा हुने माननीय सदस्यहरूले हुन्छ भन्नुहोला र
17827 पक्षमा हुने माननीय सदस्यले हुन्न भन्नुहोला
17828 यो प्रस्तावको पक्षमा हुने माननीय सदस्यले हुन्छ भन्नुहोस्
17829 यसको विपक्षमा हुने माननीय सदस्यले हुन्न
17830 हुन्न भन्ने पक्षका माननीय सदस्यहरूको बहुमत भएकोले माननीय नारायणी शर्माले राख्नुभएको