Show Summary
# Audio Sentence (Transcript)
17831 संशोधन प्रस्तावहरू बहुमतले अस्वीकृत भएको घोषणा गर्दछु। माननीय सदस्यहरु अब
17832 माननीय रामकुमार राईलाई आफ्नो संशोधन फिर्ता लिन चाहनुहुन्छ भने समय
17833 सम्माननीय सभामुख महोदय मेरो
17834 संशोधनको प्रस्ताव फिर्ता नलिने जानकारी
17835 माननीय रामकुमार राईले आफूले पेश गर्नुभएको संशोधनहरू फिर्ता लिन नचाहनु भएकोले उक्त संशोधन प्रस्तावहरूलाई निर्णयर्थ
17836 यो प्रस्तावको पक्षमा हुने माननीय सदस्यहरुले हुन्छ भन्नुहोला र
17837 विपक्षमा हुने माननीय सदस्यहरूले हुन्न भन्नुहोला
17838 यो प्रस्तावको पक्षमा हुने माननीय सदस्यहरूले हुन्छ
17839 यसको विपक्षमा हुने माननीय सदस्यले हुन्न
17840 हुन्न भन्ने पक्षका माननीय सदस्यहरूको बहुमत भएकोले माननीय