Show Summary
# Audio Sentence (Transcript)
17851 माननीय सदस्यहरू अब माननीय छिरिङ डम्फु लामा भोटेलाई
17852 आफ्नो संशोधनहरू फिर्ता लिन चाहनुहुन्छ भने समय
17853 सम्माननीय सभामुख महोदय माननीय अर्थमन्त्रीज्यूले
17854 चित्त बुझ्दो जवाफ नदिएको हुनाले न यो
17855 गाईको मुखमा थुनमा रह्यो न भाँचेको मुखमा रह्यो
17856 न जनताको पक्षमा आयो न राष्ट्रको पक्षमा आयो
17857 त्यसो भएकोले मेरो संशोधन फिर्ता नलिने घोषणा गर्दछु धन्यवाद
17858 माननीय सदस्यहरू माननीय
17859 डम्फु लामा भोटेले आफूले पेश गर्नुभएको संशोधनहरू फिर्ता लिन नचाहनुभएकोले
17860 उक्त संशोधन प्रस्तावहरूलाई निर्णार्थ प्रस्तुत गर्दछु