Show Summary
# Audio Sentence (Transcript)
17861 यो प्रस्तावको पक्षमा हुने माननीय सदस्यले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने माननीय
17862 हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने माननीय सदस्यले हुन्छ
17863 यसको विपक्षमा हुने माननीय सदस्यले हुन्न भन्नु हुन्न भन्ने
17864 पक्षका मानिस सदस्यहरूको बहुमत भएकोले माननीय छिरिङ डमडुल लामा
17865 भोटेलाई राख्नुभएको उक्त संशोधन प्रस्तावहरू बहुमतले अस्वीकृत भएको घोषणा
17866 माननीय सदस्यहरू अब माननीय दुर्गा राईलाई आफ्नो संशोधन फिर्ता लिन चाहनुहुन्छ भने समय
17867 सम्माननीय सभामुख महोदय मेरो प्रस्ताव मेरो संशोधन
17868 गर्न चाहन्छु फिर्ता नलिन चाहन्छु
17869 माननीय सदस्यहरू माननीय दुर्गा राईले आफूले पेश गर्नुभएको सं
17870 फिर्ता लिन नचाहनुभएकोले उक्त संशोधन प्रस्तावलाई निर्णयर्थ प्रस्तुत