Show Summary
# Audio Sentence (Transcript)
17871 यो प्रस्तावको पक्षमा हुने माननीय सदस्यले हुन्छ भन्नुहोला र
17872 विपक्षमा हुने माननीय सदस्यले हुन्न भन्नुहोला। यस प्रस्तावको पक्षमा हुने माननीय सदस्यले
17873 यसको विपक्षमा हुने माननीय सदस्यले हुन्न
17874 हुन्न भन्ने पक्षका माननीय सदस्यहरूको बहुमत भएकोले माननीय दुर्गा राईले राख्नुभएको उक्त
17875 संशोधन प्रस्तावहरू बहुमतले अस्वीकृत भएको घोषणा
17876 माननीय सदस्यहरू अब माननीय उर्मिला माझीलाई आफ्नो संशोधन फिर्ता लिन चाहनुहुन्छ
17877 सभामुख महोदय मैले संशोधनको प्रस्ताव फिर्ता नलि जानकारी
17878 माननीय सदस्यहरू माननीय उर्मिला माझीले आफूले पेश गर्नुभएको सं
17879 फिर्ता लिन नचाहनुभएकोले उक्त संशोधन प्रस्तावहरूलाई निर्णयर्थ प्रस्तुत गर्दछु
17880 यो प्रस्तावको पक्षमा हुने माननीय सदस्यहरूले हुन्छ भन्नुहोला र