Show Summary
# Audio Sentence (Transcript)
17881 विपक्षमा हुने माननीय सदस्यले हुन्न भन्नुहोला
17882 यो प्रस्तावको पक्षमा हुने माननीय सदस्यले हुन्छ भन्नुहोस्
17883 यसको विपक्षमा हुने माननीय सदस्यले हुन्न भन्नु
17884 हुन्न भन्ने पक्षका मानिस सदस्यहरूको बहुमत भएकोले
17885 माननीय उर्मिला माझीले राख्नुभएको उक्त संशोधन प्रस्तावहरू बहुमतले
17886 माननीय सदस्यहरु अब
17887 माननीय रणेन्द्र बरालीलाई आफ्नो संशोधन फिर्ता लिन चाहनुहुन्छ भने समय
17888 सम्माननीय सभामुख म फिर्ता लिनलाई चित्त बुझ्ने ठाउँ नै
17889 माननीय सदस्यहरू माननीय रणेन्द्र बरालीले आफूले पेश गर्नुभएको संशोधन
17890 फिर्ता लिन नचाहनुभएकोले उक्त संशोधन प्रस्तावहरूलाई निर्णयर्थ प्रस्तुत गर्दछु