| 17891 |
|
यो प्रस्तावको पक्षमा हुने माननीय सदस्यले हुन्छ भन्नुहोला र यसको |
| 17892 |
|
पक्षमा हुने माननीय सदस्यले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने माननीय सदस्यले हुन्छ |
| 17893 |
|
यसको विपक्षमा हुने माननीय सदस्यले हुन्न |
| 17894 |
|
हुन्न भन्ने पक्षका माननीय सदस्यहरूको बहुमत भएकोले |
| 17895 |
|
माननीय रणेन्द्र बरालीले राख्नुभएको |
| 17896 |
|
संशोधन प्रस्तावहरू बहुमतले अस्वीकृत भएको घोषणा गर्दछु। माननीय सदस्यहरू |
| 17897 |
|
अब माननीय मनिष झालाई आफ्नो संसदमा फिर्ता लिन चाहनुहुन्छ भने समय |
| 17898 |
|
सभामुख महोदय म फिर्ता नलिने जानकारी अनुरोध गर्दछु |
| 17899 |
|
माननीय सदस्यहरू माननीय मनिषाले आफूले पेश गर्नुभएको संशोधन |
| 17900 |
|
फिर्ता लिन नजानुभएकोले उक्त संशोधन प्रस्तावलाई निर्णयर्थ प्रस्तुत |