Show Summary
# Audio Sentence (Transcript)
17931 माधव सापकोटाले उ राख्नुभएको उक्त संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएको घोषणा
17932 म विधेयकको दफा २ देखि १७ सम्म निजीकरण पहिलो संशोधन विधेयक २०८१ को अङ्ग बनोस् भन्ने निर्णयर्थ
17933 यो प्रस्तावको पक्षमा हुने माननीय सदस्यले हुन्छ भन्नुहोला र यसको
17934 पक्षमा हुने माननीय सदस्यले हुन्न भन्नुहोला
17935 यो प्रस्तावको पक्षमा हुने माननीय सदस्यले हुन्छ भन्नुहोस्
17936 यसको विपक्षमा हुने माननीय सदस्यले हुन्न भन्नु
17937 हुन्छ भन्ने पक्षका माननीय सदस्यहरूको बहुमत भएको
17938 हृदयको दफा २ देखि १७ सम्म निजीकरण पहिलो संशोधन विधेयक २०
17939 अङ्ग बनेको घोषणा गर्दछु। मानिस सदस्यहरू
17940 अब म विधेयकको प्रस्तावना र नाम पढेर सुना