| 17941 |
|
प्रस्तावना निजीकरण ऐन २०५० लाई संशोधन गर्न |
| 17942 |
|
बान्छनीय भएकोले संघीय संसदले यो ऐन बनाएको छ। |
| 17943 |
|
नाम र प्रारम्भ |
| 17944 |
|
२०८१ रहेको यो ऐन तुरुन्त प्रारम्भ हुनेछ माननीय सदस्यहरू अब |
| 17945 |
|
हृदयको प्रस्तावना र नाम निजीकरण पहिलो संशोधन विधेयक |
| 17946 |
|
२०८१ को अङ्ग बनोस् भन्ने निर्णयर्थ प्रस्तुत गर्दछु। यो |
| 17947 |
|
पक्षमा हुने माननीय सदस्यले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने माननीय सदस्यले हुन्न |
| 17948 |
|
यस प्रस्तावको पक्षमा हुने माननीय सदस्यले हुन्छ भन्नु |
| 17949 |
|
यसको विपक्षमा हुने माननीय सदस्यले हुन्न भन्नु |
| 17950 |
|
हुन्छ भन्ने पक्षका माननीय सदस्यले बहुमत भएकोले विधेयकको प्रस्तावना र नाम |