Show Summary
# Audio Sentence (Transcript)
1791 नेपाल बनाउने जिम्मा त हाम्रै हो नि
1792 यो विभेद भएन र एमाले कांग्रेस सरकारको मनोवादी कुरुप
1793 आधुनिकरण तथा व्यावसायीकरणतर्फ अग्रसर भइरहेको छ।
1794 वडा कार्यालयबाट वितरणको व्यवस्था मिलाइयोस्
1795 अध्यादेश देश घाती छ त्यसैले
1796 नेपाल सरकार मन्त्रिपरिषद्बाट
1797 संशोधन हाल्नुभएको छ लामो समयसम्म छलफल गरेर
1798 योजनाबद्ध रूपमा गुण्डा लगाई कुटपिट गरी
1799 अब तपाईहरुले अधिवेशन नचलेको बेलामा अध्यादेश ल्यायौं भनेर यहाँ भनिराख्नु भएको छ।
1800 परीक्षणका लागि यस्ता भ्याक्सिन लगाउने गरिन्छ