Show Summary
# Audio Sentence (Transcript)
1801 यो कसरी बिग्रियो त सहकारी
1802 विभिन्न घटनाहरूका बारेमा सम्मानित सदनमा माननीय सदस्यज्यूहरूले
1803 हाम्रो परम्परा थियो। त्यसलाई अब अर्थमन्त्रालयमा लगिएको छ।
1804 माननीय सदस्यहरू अब मान्य उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले प्रस्तुत गर्नुभएको प्रतिनिधिसभाबाट संशोधन सहित फिर्ता आएको
1805 यो देशको व्यवस्था कता जाने हो यहाँ अब नेपालीहरुले थेग्न सक्छ कि सक्दैन
1806 जारी गरिँदैन यसबाट के प्रमाणित हुन्छ भने सुशासन छैन।
1807 मिटिङहरूमा त्यो घुमिरहेको हुन्छ कहिले प्रतिनिधिसभामा घुमिरहेको हुन्छ
1808 विशाल नेपाल भन्ने पनि गरिन्छ जसले आजको नेपालको
1809 यसका कैयौँ सात सिद्धान्तहरूमध्ये कयौँ सिद्धान्तहरूलाई यसले यसको अन्तरवस्तु हेर्दाखेरि नजरअन्दाज गरेको छ यो हिसाबले पनि यो
1810 यो अध्यादेश त लागू भइसक्यो