Show Summary
# Audio Sentence (Transcript)
18001 खुर्कसँग यो चाहिँ ऐन खारेज गर्दिएको भए हुन्थ्यो। निजी सम्पत्तिको अधिकारलाई
18002 अन्त्य गर्ने हिसाबले संविधान संशोधन गरिदिएको भए हुन्थ्यो सक्छौ हामी त्यो त्यो अहिलेको आवश्यकता हो
18003 अहिलेको चाहिँ मुलुकले खोजेको समाजवाद त्यस्तै हो त्यसकारणले त्यो होइन बरु के हो भन्दाखेरि
18004 अहिले हामी भनिरहेका छौं हाम्रो अर्थतन्त्रका तीनवटा आयाम छन् सार्वजनिक सम्पत्ति
18005 निजी सम्पत्ति सामुदायिक सम्पत्ति यो तीनटै क्षेत्रका बीचमा सन्तुलित
18006 उचित संयोजनका साथमा हामी हाम्रो देशको अर्थतन्त्रलाई अगाडि बढाउछौं
18007 समृद्धि हासिल गर्छौं र समृद्धिमा आम नागरिकको न्यायोचित पहुँच स्थापित
18008 त्यही हो समाजवाद समृद्धिमा निश्चित व्यक्तिको मात्रै पहुँच स्थापित भयो भने
18009 त्यो विभेदकारी भयो त्यहाँ न्याय भएन त्यहाँ समाजवाद आएन। समृद्धिमा आम नागरिकको
18010 समान पहुँच स्थापित गर्न सक्यो भनेदेखि त्यहाँ समाजवाद आउँछ हामी त्यसरी जान चाहिरहेका