Show Summary
# Audio Sentence (Transcript)
18011 त्यसकारणले त्यतातिर पनि मैले धेरै समय लिन चाहेन यति मात्रै भन्न चाहन्छु कि
18012 माननीय माधव सापकोटाले जुन कुरा राख्नुभएको छ त्यो निजीकरणलाई
18013 निर्विकल्प नबनाऊ निजीकरण विकल्पका ढोका खोलौँ। बडो ठिक कुरा
18014 म समर्थन गर्न चाहन्छु
18015 विकल्पका सार्वजनिक प्रतिष्ठानहरू जसरी
18016 चलिरहेका छैनन् रुग्न अवस्थामा छन् बन्द अवस्थामा छन् कमजोर क्षमतामा चलेका छन्
18017 तिनीहरूलाई प्रभावकारी ढंगले सञ्चालन गर्नका लागि
18018 निजीकरणलाई एकमात्र विकल्पका रुपमा लिनु हुँदैन भन्ने नै यो संशोधनको मूल मर्म
18019 त्यही चिज यो संशोधनले बोकेर आएको छ अनि फेरि चाहिँ
18020 त्यसको अर्को अर्थ किन लगाउने भन्ने मेरो आग्रह र निजीकरणका सन्दर्भमा