| 18021 |
|
निजीकरणभन्दा हिजो हामीले जसरी निजीकरण गर्यौ होलान् त्यसका सबल दुर्बल पक्षहरू होला |
| 18022 |
|
त्यो त्यतिबेलाका निर्णयहरूको त्यतिबेलाका काम कारबाहीहरूको परिणामहरूको |
| 18023 |
|
समीक्षा पनि हुँदै जाला तर म के भन्न चाहन्छु भने |
| 18024 |
|
हामीले गर्न खोजेको चाहिँ सार्वजनिक संस्थानहरूको व्यवस्थापन |
| 18025 |
|
हिजोको त्यो निजीकरणको फोटोकपी हो र |
| 18026 |
|
हिजो जे भएको थियो त्यही गर्छौं भनेर बोलेको अहिलेसम्म |
| 18027 |
|
बोल्या छैन त्यसकारणले अब त्यही हुन्छ भन्ने ढंगले किन ठा |
| 18028 |
|
बरु हामीले के कुरामा जोड दिन खोजेको यो स्पिरिट के छ त भन्दाखेरि |
| 18029 |
|
यो ऐनको नामावली हिजो जे थियो त्यो नामावलीले |
| 18030 |
|
निजीकरणलाई एक मात्र विकल्प जस्तो गर्थ्यो जस्तो पीपीपीको कुरा गर्नुपर्छ यहाँहरुले |