Show Summary
# Audio Sentence (Transcript)
18031 सार्वजनिक निजी सहभागिताको कुरा गर्नुभएको
18032 व्यवस्थापन घरको कुरा गर्नुभएको छ। अरु धेरै विकल्पहरू छन् सार्वजनिक संस्था
18033 प्रभावकारी व्यवस्थापनका निम्ति धेरै विकल्पहरू छन्। ती विकल्पहरूमध्ये कुन
18034 किसानको सन्दर्भमा कुन विकल्पमा जानु उचित हुन्छ भन्ने कुरा त विस्तृत रुपमा अध्ययन गरेर
18035 एउटा ड्युकोर्सबाट निर्णयमा पुग्ने कुरा हो नि त्यसकारणले
18036 हिसाबले यो कुरा आएको हो र फेरि हामीले प्रतिष्ठानको मोह
18037 प्रतिष्ठानको मोह यसरी नगरौं कि प्रतिष्ठान बन्द भइसक्यो
18038 के भनेदेखि त्यहाँ कुनै त्यसको चाहिँ घाटामा छ दायित्व त्यसले भुक्तानी गर्न सकिरहेको
18039 त्यसको व्यवस्थापन गर्न छोडेर त्यो प्रतिष्ठानको लागि माया गर्ने नाम
18040 प्रभावकारी व्यवस्थापन गर्ने जिम्मेवारीबाट हामी उम्किन मिल्छ प्रभावकारी व्यवस्थापन गर्नुपर्दैन