Show Summary
# Audio Sentence (Transcript)
18041 पर प्रभावकारी व्यवस्थापन गर्नुपर्छ स्वभाविक रुपमा यो ऐनले निजीकरणलाई
18042 एउटा विकल्पको रुपमा अघि सार्या छ पीपीपी अर्को विकल्पको रुपमा छ
18043 विकल्पहरू जुन विकल्पबाट
18044 हामी चाहिँ सार्वजनिक प्रतिष्ठानलाई प्रभावकारी रुपमा सञ्चालन गर्न सक्छौँ। ती विकल्पमा
18045 जान सकिन्छ भन्ने यसको र के हो भनेदेखि राज्यको सम्पत्ति
18046 जुन प्रतिष्ठानमा राज्यको सम्पत्ति जति छ त्यो राज्यको सम्पत्ति हामी
18047 खासगरीकन अक्षुण्ड राख्छु र विशेष गरिकन जमिनको जुन स्वामित्व
18048 हस्तान्तरण गर्दा त्यसमा चाहिँ जुन प्रकारका समस्याहरू सिर्जना हुन्छन् भन्ने
18049 कोणबाट मानिसले विचार व्यक्त गर्नुभएको छ त्यो विचारसँग म सहमत छु। हामी सार्वजनिक
18050 प्रतिष्ठानहरूले ओगटेको जमिन राज्यको स्वामित्वमा छ त्यो