Show Summary
# Audio Sentence (Transcript)
18051 क्षेत्रलाई त्यो स्वामित्व हस्तान्तरण गर्दैन त्यस बाहेकका अरु विभिन्न विकल्पहरूमा हामी
18052 यो भावको साथमा यो निष्कर्षको साथमा आएको यो विधेयकका प्रति
18053 मानिसहरूले चाहिँ यो सभाको समर्थन हुन्छ भन्ने मलाई
18054 विश्वास छ त्यो अपेक्षा म गर्न चाहन्छु जो जो मान्य ज्युहरुले यसप्रति
18055 असहमति जनाउँदै अब फरक कोणबाट पनि विचार व्यक्त गर्नुभएको छ। उहाँले
18056 मेरो यो प्रति उत्तरलाई निश्चित रुपमा
18057 ठहर्याउनुहुनेछ र यो विधेयकको पक्षमा
18058 यहाँहरुले आफ्नो अमूल्य मत दिनुहुनेछ भन्ने अपेक्षाका साथमा आफ्नो जवाफलाई यही
18059 सम्माननीय सभामुख सरकारले ल्याएको विधेयकहरूको बारेमा छलफल गर्ने क्रममा
18060 आज चाहिँ एउटा भनौँ न एउटा नमिठो अनुभव कस्तो छ भने हाम्रो गाउँमा एउटा