| 18061 |
|
बैरा दाई हुनुहुन्थ्यो अनि उहाँले के भन्नुहुन्थ्यो भने यो दाइ बहिरो छ बहिरो छ भनेर सबैले भन्थे |
| 18062 |
|
अनि पछि कसैले भनेछन् तिमी त पहिरो गरेनी भन्दा |
| 18063 |
|
हैन बहिरो होइन सुन्न त सुन्छु नटेरेको भन्ने भनाइ थियो उहाँको आज |
| 18064 |
|
यस्तै छ यो छलफलको निष्कर्ष यस्तै यस्तै छ तर पनि फेरि हामीले |
| 18065 |
|
हामी जनताको प्रतिनिधि हो जनताको सिपाही हो, त्यसकारणले खबरदारी गर्ने हाम्रो |
| 18066 |
|
आज यो निजीकरण निजीकरणको बारेमा |
| 18067 |
|
माननीय सदस्य छलफल भइराखेको छ यो |
| 18068 |
|
निजीकरण ऐन २०५० लाई संशोधन गर्न बनेको जुन विधेयकमाथि हामीले |
| 18069 |
|
आफ्ना धारणाहरू राखी राख्ने प्रक्रिया अगाडि बढेको छ |
| 18070 |
|
यसमा चाहिँ सबै माननीय ज्यूले आफ्नो विषय |