| 18081 |
|
माननीय सदस्यज्यूले यो कुरा कदापि राम्रो भएन |
| 18082 |
|
यो कुरालाई चाहिँ स्वीकार्न सकिँदैन |
| 18083 |
|
मैले ध्यान आकर्षण गराउन |
| 18084 |
|
सभामुख महोदय यो विधेयक छलफल हुँदै जाँदा कहिँ पनि संविधानको |
| 18085 |
|
मूल मर्म र भावनासँग मेल खाँदैन र हामीले भन्दै आएका छौं |
| 18086 |
|
हामीले छलफलमा आफ्ना धारणा राख्दै आएका छौं. सरकारको नि |
| 18087 |
|
कता हो सरकारको उद्देश्य कता हो सरकारको गन्तव्य कहाँ हो? |
| 18088 |
|
भन्ने कुरा जुन हामीले आशंका पैदाहरू भइराखेका छन् त्यसले |
| 18089 |
|
विधेयकहरू प्रस्तुत हुँदै जाँदा पुष्टि भएका छन्, त्यसकारणले गर्दाखेरि अहिले यो विधेयकले जुन |
| 18090 |
|
पुँजीको उदारीकरणको प्रवेशसँगै जसरी नेपालमा उद्योगहरू आज |