| 18091 |
|
टाटपल्टाई भएर मजदुरको संख्या जुन बढ्यो र आज नेपालमा रोजगारी बढेर आज |
| 18092 |
|
जनताहरूले राजनीतिक पार्टीप्रति जुन असन्तुष्टि पैदा गरेको अवस्था हो |
| 18093 |
|
त्यसको कहीँ न कहीँ यसले अझ बढी संख्या वृद्धि गर्ने र नेपालमा भोलि |
| 18094 |
|
नेपालमा भोलि चाहिँ जनताको सङ्ख्या अथवा चाहिँ आम चाहिँ |
| 18095 |
|
भनेको अराजकताको सिर्जना हुने संकेत चाहिँ यसले दिन्छ त्यसकारणले |
| 18096 |
|
आज मलाई के लाग्छ भने यसको यसको पुष्टै कहाँ गरेको छ भने आज यो |
| 18097 |
|
जनताप्रति कति गम्भीर छ या हामी कति जवाफदेही छौँ भन्ने कुराको यो |
| 18098 |
|
दफावार छलफलमा दफा ११ ले पनि पुष्टि गरेको छ। र म अर्थमन्त्रीसँग |
| 18099 |
|
के चाहिँ यसको जवाफ माग्न चाहन्छु भने हिजोको दफा ११ हटाउनुको कारण |
| 18100 |
|
के चाहिँ बाधा पर्यो र आज राख्नु कारण के चाहिँ प्रगतिशील र यसले समाज |