Show Summary
# Audio Sentence (Transcript)
18101 को संकेत दियो यसको पनि कहिँ न कहिँ जवाफ चाहिँ यहाँ दिनुपर्छ होइन भने
18102 उद्योगहरू निजीकरण गर्दै जाँदाखेरि मजदुर श्रमिकहरूको अधिकार पनि कहीँ
18103 र देशमा अराजकताको स्थिति जुन सिर्जना हुने र भोलि चाहिँ गएर हामीले
18104 समाजवाद उन्मुख जुन समाजवाद उन्मुखको जुन व्यवस्था संविधानमा चाहिँ
18105 बोलेका छौँ त्यसले चाहिँ जनतालाई आर्थिक परनिर्भरतिर
18106 लिएर जाने र सम्पूर्ण अधिकार चाहिँ
18107 अधिकारप्रति जनताको चाहिँ अंकुश लाउने जुन कुराहरू यहाँ संकेत देखा परेको छ आज
18108 स्कुलहरू हस्पिटलहरू प्राइभेटको सङ्ख्यामा बढी हुँदाखेरि आज चाहिँ
18109 स्वास्थ्य र शिक्षाहरू आज चाहिँ सुलभ र सरल हुन सकेका छैनन्
18110 अनुभूति गराउन पाए पनि धेरै कुरा चाहिँ हुने थियो भन्ने आज जनताको माग छ।