Show Summary
# Audio Sentence (Transcript)
18111 त्यसकारण सभामुख महोदय म चाहिँ के अनुरोध गर्न चाहन्छु भने
18112 यी यस्ता खालका विधेयकहरूलाई पूर्णलेखन गरिनुपर्छ
18113 जवाफ दिने क्रममा तपाईं हामीलाई पनि कहिँ न कहिँ नैतिक संकट चाहिँ पर्नेछ
18114 आज हामी जसरी सञ्चालित भएका छौं आज राज्यले यो चाहिँ
18115 विधेयकहरू प्रस्तुत गर्दै जाँदा मलाई चाहिँ
18116 हिन्दी फिल्म पुष्पा पुष्पा टु त्यसको संकेत आइरहेको छ। एउटा चाहिँ दलालले
18117 सरकार सञ्चालन गर्छ र प्रधानमन्त्रीलाई गएर भन्छ यहाँ मुख्यमन्त्री बना
18118 होइन भने भनेर उसले सञ्चालन गर्छ र उसले चाहिँ आफ्नो चाहिँ
18119 सरकारको नेतृत्व गर्छ बाहिरबाट पर्दा पछाडिबाट आज कहीँ न कहीँ त्यस्तै हो कि भन्ने एउटा अनुभूति भएको छ। यसको गम्भीर प्रकारको चाहिँ क्षति
18120 भोलि राज्यले चुकाउन नपरोस् हामी अहिले नै खबरदारी गर्न चाहन्छौं धन्यवाद लाल स