Show Summary
# Audio Sentence (Transcript)
18121 सभामुख महोदय यो उपप्रधान तथा अर्थ
18122 ज्यूले पेश गर्नुभएको निजीकरण जो विधेयक छ
18123 यसले उठाएका जो विषयवस्तु
18124 मेहनत चाहिँ निकै मेहनत गरेको जस्तो
18125 तर विषयवस्तुको गम्भीरताका दृष्टिकोणले यो
18126 महत्वपूर्ण छ तर त्यो भित्र
18127 छुट्टिएका विषयवस्तुहरू सैद्धान्तिक दृष्टिकोणले
18128 अहिले जुन खालका चाहिँ रोकिरहेको जो खालका उद्योगहरू
18129 अनि त्यो उद्योगहरूसँगै जुन लगानी
18130 यहाँ प्रस्तावित गरेको जो विषय छ तपाईंको