Show Summary
# Audio Sentence (Transcript)
18131 सरकारी लगानीहरूको व्यवस्थापन भनेर जुन ढंगले उठाउनु भएको छ
18132 त्यो विषयवस्तुहरूसँगै त्यहाँ जोडिएको जो खालका चाहिँ मजदुरहरू
18133 त्यो भित्र भएका जो अरु थुप्रै खालका त्यस्ता कानुनी
18134 जनजातहरूको सन्दर्भमा अलि गम्भीर त्यो खालको चाहिँ गहिराईमा पुगेको
18135 भन्ने लागेन त्यसकारणले त्यसमा अलिकति
18136 अलि गहिराईमा ताकि म एउटा मात्रै उदाहरण दिन्छु अहिले यतिबेला
18137 सैद्धान्तिक हिसाबले यो विषय उठाउँदै गर्दा
18138 एउटा मात्रै एउटा चितवनमा भएको
18139 माउन्टेन एभरेस्ट रक्सी उद्योग
18140 त्यो उद्योगमा भएका मजदुरहरू यी सरकारी लगानी