Show Summary
# Audio Sentence (Transcript)
18141 लगायतका जो खालका चाहिँ यो व्यवस्थापनको कुरा उठाउँदै गर्दा
18142 त्यो भित्र भएका श्रमजीवी वर्गहरूको कुरा चाहिँ हाम्रो अहिलेको जो खालका यो
18143 प्रतिष्ठित प्रतिस्थापन भएको जो खालका चाहिँ विधेयकले
18144 सम्बोधन गरेको छ भन्ने लागेन ताकि त्यहाँ मजदुरहरू झन्डै २५
18145 मजदुरहरू अहिले त्यहाँ
18146 करोड बराबर मजदुरहरूको आफ्नो जो खालका चाहिँ श्रमजीवी मजदुरहरूको
18147 लागत प्राप्त गर्न सकिरहेको छैन ती विषयवस्तुहरूसँगै यहाँ चाहिँ जोडेर
18148 भनेर यसलाई चाहिँ ल्याउनुभएको थियो भने आज राम्रो हुन्थ्यो भन्ने लाग्छ। त्यसकारणले यी
18149 सबै कुराहरू सम्बोधन गर्न नसकिरहेको स्थितिमा
18150 त्यो सम्बोधन नगरिकन आएको यो विधेयकले