Show Summary
# Audio Sentence (Transcript)
18151 अब तपाईंका चाहिँ एउटा पहिलाको चाहिँ महाराजले भनेका जस्तै महाराजलाई एउटा
18152 सामान्य मान्छेले भनेको जस्तै यो महाराजले यो रुख बङ्गो छ कि यो
18153 सिधा छ भनेर सोध्ने बेलामा अनि त्यहाँ एउटा मान्छेले
18154 भनेको छ महाराज अब मेरो गर्दन चिलाएको हो
18155 महाराजको आँखा बिग्रेको रुख चाहिँ बङ्गै छ भने जस्तो भयो
18156 त्यसैले यो विषयमा अलि गम्भीरताका साथ यो विषयप्रति अलि गम्भीर
18157 यसको गहिराईमा पुगेर यसलाई अगाडि लैजानको निम्ति
18158 अर्थमन्त्रीज्यूलाई सुझावसहित यो विषयवस्तुहरूले
18159 अहिलेको जो खालका चाहिँ तत्कालीन बजारमा भएका समस्यालाई सम्बोधन गर्न
18160 सक्छ भन्ने मलाई लाग्दैन त्यसकारणले यो