Show Summary
# Audio Sentence (Transcript)
18161 यसलाई एउटा खालको अघि माधवजीले राख्नुभएको जस्तै पिपी जो खालका मोडलमा
18162 यसलाई लैजान सक्छ भनेर यो विधेयकमा समावेश गरेर लैजाँदा
18163 राम्रो हुन्छ भन्ने लाग्छ मैले यति नै सुझाव दिँदै
18164 यसको जो खालका चाहिँ मजदुरहरूको कुरा
18165 अनि त्यो पछाडि व्यवस्थापनको सन्दर्भमा अलि गम्भीरताका साथ यसलाई समावेश
18166 गर्नको लागि अर्थमन्त्री ज्यूले ध्यान पुर्याउनेछ भन्ने कुराहरु राख्दै
18167 बोल्न चाहनुहुने माननीय सदस्यहरुले आफ्नो आफ्नो नाम सजिलोको लागि
18168 सँगै बसेका कर्मचारीहरूलाई ५ मिनेटभित्र उपलब्ध गराइदिनुहुन अनुरोध
18169 छलफलमा भाग बोल्न चाहनुहुने माननीय सदस्यलेको लागि ३
18170 समय निर्धारण गरेको छु। निर्धारित समयभित्र मान्य सदस्यहरुले आफ्नो भनाइ राखिसक्नुपर्ने