Show Summary
# Audio Sentence (Transcript)
18171 सर्वप्रथम माननीय संशोधन
18172 २०८१ ले सरकारी स्वामित्वमा रहेको उद्योगहरूको पुन
18173 तर व्यवहार व्यवस्थापन सुधार गर्ने उद्देश्यले राखेको देखिन्छ
18174 तर यो विधेयकले पुरानै गल्तीहरू दोहोर्याएको दोहोर्याउने सम्भावना देखिन्छ
18175 हामीहरूले कुनै पनि कानुन बनाउँदाखेरि अन्तर्राष्ट्रिय अभ्यास
18176 लाई हेरेर हामीले त्यो कुरा कानुन निर्माण गर्छौं तर हाम्रो
18177 यस यस संशोधनमा मैले के देखेको छु. हामीले
18178 धेरै डेहरू हामीले अपनायौं तर कानुन बनाउँदा त्यस्ता
18179 राम्रो पक्षहरू हामीले अपनाएन इतिहासमा के देखाउँछ हेरौं बेलायत
18180 बेलायतले सन् १९८० को दशकमा