Show Summary
# Audio Sentence (Transcript)
18191 र निजी क्षेत्रहरूको विश्वास जित्न सफल भयो। तर नेपालले
18192 अहिले प्रस्ताव गरेको यो विधेयक विधायिकाले कुनै पनि
18193 कुनै मोडलबाट सिक्न सकेको देखिन्न यहाँ व्यवसाय सुधारका नाममा
18194 सरकारी नियन्त्रण कायम राख्दै
18195 जसले राजनीतिक हस्तक्षेप र प्रशासनिक ढिलासुस्तीलाई झन् बल पुर्या
18196 सार्वजनिक उद्योग सुरक्षाको स्पष्ट कार्य योजना नहु
18197 निजी क्षेत्रलाई आकर्षित गर्दै पारदर्शिता नीति नहुनु
18198 सम्पत्ति मूल्याङ्कनमा कुनै स्वतन्त्र निकाय
18199 निकाय प्रावधान नराख्नु यस विधेयकका मुख्य कमजोरी हुन्। तसर्थ
18200 सरकारसँग आग्रह गर्न चाहन्छु निजी क्षेत्रको विकास जित्न