Show Summary
# Audio Sentence (Transcript)
18201 पारदर्शिता नीति अवलम्बन गरियोस् सार्वजनिक निजी साझेदारीलाई
18202 र सम्पत्तिको मूल्याङ्कन र निगरानीको लागि
18203 स्वतन्त्र निकाय गठन गरियोस्। सभामुख महोदय नेपालमा
18204 नेपालले बेलायत जस्तो निजीकरणको बाटो पनि
18205 लिन सक्दैन न त चीनको जस्तो केवल सरकारी नियन्त्रणमा भर पर्न सक्छ
18206 हामीले भारतजस्तो क्रमिक सन्तुलित सन्तुलित सुधार नीति चाहिन्छ
18207 यो विधेयक सुधारको नाममा प्रशासनिक संयोजन
18208 सीमित रहनु हुँदैन यदि सरकार पारदर्शी नीति
18209 स्पष्ट कार्य योजना प्रतिस्पर्धात्मक वातावरण र सुनिश्चित गर्न
18210 गर्छ भने मात्रै यो विधेयक प्रभावकारी बन्न सक्छ