Show Summary
# Audio Sentence (Transcript)
18221 निजीकरण मात्रै निर्विकल्प हो भन्ने तहबाट नजाउँ र
18222 विभिन्न विकल्पहरूमा ढोका खुल्ला गर्नुपर्छ भन्ने हो
18223 त्यसैले म फेरि जोड दिएर भन्न चाहन्छु, निर्विकल्प नबना
18224 विकल्पका ढोकाहरू खुल्ला गरेर अगाडि जाउँ, त्यस
18225 स्पिरिटमा मैले चारवटा मुख्य सवालहरूमा संशोधन दर्ता गराएको
18226 विधेयकको दफा ४ को २ को ख को एकमा निजीकरण गरिने
18227 स्थान पहिचानका सन्दर्भमा त्यस्तो प्रतिष्ठान पहिचानका क्रममा
18228 प्रतिष्ठानसँग सम्बद्ध स्थानीय समुदाय श्रमिक लगायत सबै सरोकारवालाहरूसँग
18229 सार्वजनिक परामर्श गर्नुपर्ने भन्ने थप गरेको
18230 छ को ५ क १ मा कार्यान्वयन समितिको दायरालाई फराकिलो बनाउँदै